Recover Excel File (Unsaved State)

Recover Excel File (Unsaved State)

Sometimes, if an Excel file is saved and you want to retrieve its previous unsaved state, you can follow these steps:

कहिलेकाहीँ, यदि एक्सेल फाइल सेभ गर्नुभयो र तपाईंलाई फेरी यसको सेभ नगरिएको पहिलेको अवस्था पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, तपाईं यी चरणहरू पालना गर्न सक्नुहुन्छ:

  • Open the existing excel file which is saved in your location. (सेभ गरिएको ठाउबाट एक्सेल फाइल खोल्नुहोस्।)
  • Click in File > Info. (फाईल मेनुमा क्लिक गर्नुहोस् > Info मा क्लिक गर्नुहोस्)

  • Click in Manage Workbook > Recover Unsaved Workbooks (Manage Workbook मा क्लिक गर्नुहोस् > Recover Unsaved Workbooks मा क्लिक गर्नुहोस्)

  • Then it will show the recover .xlb file. Click in it (यसले एउटा .xlb file देखाउछ, त्यसमा क्लिक गर्नुहोस्)

If there is a recovery file then it will display then you can save it in your particular location. (यदि recovery file छ भने तपाईको अघिल्लो save नभएको अवस्थाको फाईल देखाउछ)